हामी तपाईंलाई भेट्न र सुन्न सधैं तयार छौं 🌿
तपाईं किसान, सहकार्यकर्ता वा ग्राहक जुनसुकै हुनुहोस् — तपाईंका विचार, सुझाव र जिज्ञासाहरूले नै हाम्रो यात्रा अझ मजबुत बनाउँछ।
कृषि, सहकार्य, वा हाम्रो “स्वास्थ्यकर नेपाल, आत्मनिर्भर नेपाल” अभियानबारे थप जानकारी चाहनुहुन्छ? बस सम्पर्क गर्नुहोस्, हामी खुशीसाथ तपाईंलाई सहयोग गर्नेछौं।
📍 Address: Tokha-5 Basundhara chowk Kathmandu, Nepal
📞 Phone: +977 -014973743, 9848843743, 9743997271
✉️ Email: amavision456@gmail.com
हाम्रो सामाजिक सञ्जालमार्फत जोडिनुहोस् — नयाँ परियोजना, तालिम र अभियानका अद्यावधिकहरू सिधै तपाईंको हातमा! 🌱
हामी विश्वास गर्छौं कि स्वस्थकर उत्पादनको ज्ञानले किसान र उपभोक्ता दुवैलाई सशक्त बनाउँछ । हाम्रा सेवा र कामहरू स्वस्थकर आत्मनिर्भर नेपालको बारेमा सामान्य प्रश्नहरु/ उत्तरहरू यहाँ दिएका छन् ।
जैविक खेती भन्नाले कृत्रिम रासायनिक तत्त्वको हानिहरूबाट बचाउँछ। माटोलाई स्वस्थ र सुरक्षित बनाई स्वस्थकर उत्पादन गरी प्राकृतिक विधिहरूमा ध्यान केन्द्रित गर्दछ।
हामीले विशेषज्ञद्वारा पशुपंक्षी पालन तथा प्राकृतिक र जैविक कृषि फलफुल तथा जडीबुटी खेतीको व्यावहारिक तालिम परामर्श बजार व्यवस्थापन ग्यारेन्टी दिनेछौं
हो, हामी किसानलाई जैविक खेती, पशुपालन, जडिबुटी खेती र बजार व्यवस्थापन सम्बन्धी तालिम र विज्ञ परामर्श प्रदान गर्छौं।
हामी किसान र उत्पादकका लागि जैविक बिउ, मल, कम्पोस्ट, जडिबुटी बिरुवा र वातावरणमैत्री कृषि सामग्री सुलभ मूल्यमा उपलब्ध गराउँछौं।
हाम्रो सेवाहरूले प्रशस्तै रोजगारीका अवसरहरू सिर्जना गर्नेछ। स्थानीय किसान र उत्पादकलाई बलियो बनाउनेछ। प्राकृतिक जैविक प्रविधिबाट स्वच्छ माटो दिगो गुणस्तरीय उत्पादनबाट स्वस्थकर समुदायस बनाउन टेवा पुर्याउने छ।
पक्कै पनि! साना किसानहरू हाम्रो अभियानको मुटु हुन् । हामी सबैका लागि स्रोत साधन तालिम परामर्श र सामानको बजार ग्यारेन्टी सहित सेवा प्रदान गर्दछौं।
आत्मनिर्भरता स्वच्छ सफा हराबरा राष्ट्र निर्माणमा
VISION OF HEALTHY GROUP को अभियान
उपभोक्तादेखि किसान परिवारसम्म हामीसँगै स्वास्थ्य जीवन जिउने मार्ग बनाउ सक्छौँ