Contact

Home / Contact

contact

हामी तपाईंलाई भेट्न र सुन्न सधैं तयार छौं 🌿
तपाईं किसान, सहकार्यकर्ता वा ग्राहक जुनसुकै हुनुहोस् — तपाईंका विचार, सुझाव र जिज्ञासाहरूले नै हाम्रो यात्रा अझ मजबुत बनाउँछ।

कृषि, सहकार्य, वा हाम्रो “स्वास्थ्यकर नेपाल, आत्मनिर्भर नेपाल” अभियानबारे थप जानकारी चाहनुहुन्छ? बस सम्पर्क गर्नुहोस्, हामी खुशीसाथ तपाईंलाई सहयोग गर्नेछौं।

📍 Address: Tokha-5 Basundhara chowk Kathmandu, Nepal
📞 Phone: +977 -014973743‬, 9848843743, 9743997271
✉️ Email: amavision456@gmail.com

हाम्रो सामाजिक सञ्जालमार्फत जोडिनुहोस् — नयाँ परियोजना, तालिम र अभियानका अद्यावधिकहरू सिधै तपाईंको हातमा! 🌱

Frequently Asked Questions

तपाईंका जिज्ञासाहरूका उत्तर 🌾

हामी विश्वास गर्छौं कि स्वस्थकर उत्पादनको ज्ञानले किसान र उपभोक्ता दुवैलाई सशक्त बनाउँछ । हाम्रा सेवा र कामहरू स्वस्थकर आत्मनिर्भर नेपालको बारेमा सामान्य प्रश्नहरु/ उत्तरहरू यहाँ दिएका  छन् ।

जैविक खेती भन्नाले कृत्रिम रासायनिक तत्त्वको हानिहरूबाट बचाउँछ। माटोलाई स्वस्थ र सुरक्षित बनाई स्वस्थकर उत्पादन गरी प्राकृतिक विधिहरूमा ध्यान केन्द्रित गर्दछ।

हामीले विशेषज्ञद्वारा पशुपंक्षी पालन तथा प्राकृतिक र जैविक कृषि फलफुल तथा जडीबुटी खेतीको व्यावहारिक तालिम परामर्श बजार व्यवस्थापन ग्यारेन्टी दिनेछौं

हो, हामी किसानलाई जैविक खेती, पशुपालन, जडिबुटी खेती र बजार व्यवस्थापन सम्बन्धी तालिम र विज्ञ परामर्श प्रदान गर्छौं।

हामी किसान र उत्पादकका लागि जैविक बिउ, मल, कम्पोस्ट, जडिबुटी बिरुवा र वातावरणमैत्री कृषि सामग्री सुलभ मूल्यमा उपलब्ध गराउँछौं।

हाम्रो सेवाहरूले प्रशस्तै रोजगारीका अवसरहरू सिर्जना गर्नेछ। स्थानीय किसान र उत्पादकलाई बलियो बनाउनेछ। प्राकृतिक जैविक प्रविधिबाट स्वच्छ माटो दिगो गुणस्तरीय उत्पादनबाट स्वस्थकर समुदायस बनाउन टेवा पुर्‍याउने छ।

पक्कै पनि! साना किसानहरू हाम्रो अभियानको मुटु हुन् । हामी सबैका लागि स्रोत साधन तालिम परामर्श र सामानको बजार ग्यारेन्टी सहित सेवा प्रदान गर्दछौं।

get started

आउनुहोस् हामी सबै मिलेर स्वस्थकर माटो दिगो उत्पादन आयस्रोतमुखी नेपाल निर्माण गरौं

आत्मनिर्भरता स्वच्छ सफा हराबरा राष्ट्र निर्माणमा
VISION OF HEALTHY GROUP को अभियान
उपभोक्तादेखि किसान परिवारसम्म हामीसँगै स्वास्थ्य जीवन जिउने मार्ग बनाउ सक्छौँ